FAQs Complain Problems

सूचना तथा समाचार

corona update: 2078/02/13

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा नयाँ २ जना र फ्लाेअप जाँच २ जनाकाे गरिएकोमा नयाँ २ जना महिलामा काेराेना संक्रमण देखिएको र फ्लाेअप गरिएका १ महिला र १ पुरुष दुबैकाे नतिजा काेराेना नेगेटिभ आएकोले दुबै जनालाई काेभिड अस्पतालबाट डिस्चार्ज गरिएको छ । २ जना नयाँ संक्रमित हाेम आइसाेलेशनमा बस्नु भएको

corona update: 2078/02/12

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा ६५ जनाकाे एन्टीजेनबाट काेराेना परिक्षण गरिएकोमा फ्लाेअप परिक्षण गरिएको ८ पुरुष र ११ महिला गरि सबै १९ जनाको नतिजा नेगेटिभ आएकाले काेभिड अस्पतालका ५ पुरुष र ६ महिला सहित ११ जना डिस्चार्ज भई घर जानुभएको छ । बाँकी हाेम आइसाेलेशनका १ पुरुष र ७ महिला गरि ८ जना समेत

corona update: 2078/02/11

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा २ पुरुष र १ महिला थप भर्ना हुनु भएको छ भने १ महिला रेफर भई बिराट मेडिकल कलेज बिराटनगरकाे आई.सि.यु.

corona update: 2078/02/10

आज नगर अस्पताल बेलटारमा स्वास्थ्य जाँच गर्न आउनु भएका केही सिकिस्त बिरामीहरुकाे आकस्मिक काेराेना परिक्षण गरिएकोमा चाैदण्डीगढी नगरपालिका वडा नं. ६ काे ३ जना र वडा नं.

corona update: 2078/02/09

आज नयाँ शंकास्पद बिरामी पुरुष २७ र महिला २२ जनाकाे Antigen परिक्षण गरिएकोमा १२ पुरुष र ७ महिलालाई काेराेना संक्रमण देखिएको छ । संक्रमित मध्य ५ पुरुष र २ महिला उदयपुर काेभिड १९ अस्पताल बेलटारमा भर्ना हुनु भएको छ भने ७ पुरुष र ५ महिला हाेम आइसाेलेशनमा बस्नु भएको छ । आजै गरिएको १४ पुरुष र ७ महिला सह

corona update: 2078/02/7

उदयपुर काेभिड १९ अस्पताल बेलटारमा गरिएको Antigen परिक्षण अन्तरगत नयाँ ११ पुरुष र १२ महिला मध्य ४ पुरुष र ९ महिला गरि १३ जनामा काेराेना संक्रमण द

corona update: 2078/02/5

उदयपुर काेभिड १९ अस्पताल बेलटारमा काेराेना संक्रमित भई भर्ना हुनु भएका ३ जना पुरुष निकाे भई डिस्चार्ज हुनु भएको छ । डिस्चार्ज हुनु भएका सबैलाई न

Pages