-अविलेखन गर्न चाहने समुहको आवश्यक कागजात हरु,
-समूह को विधान को फोटोकपी
-समूह को माइनूटको फोटोकपी
-वडा कार्यालय को सिफारिस
-समुहको निवेदन
-अविलेखन गर्न चाहने समुहको आवश्यक कागजात हरु,
-समूह को विधान को फोटोकपी
-समूह को माइनूटको फोटोकपी
-वडा कार्यालय को सिफारिस
-समुहको निवेदन
जन्मदर्ता गर्नका लागि पंजीकरण शाखा मा गएर दर्ता गराउनु पर्नेछ |
सेवा शुल्क दस्तुरहरु नगर सभाबाट तोकिए बमोजिम हुनेछ |
कुनै प्रकारको सिफारिस लिनको लागि सम्बन्धित वडा कार्यलय जानुपर्छ |