FAQs Complain Problems

सूचना तथा समाचार

corona update: 2078/02/18

दयपुर काेभिड १९ अस्पताल बेलटारमा आज ४० जना बिरामी रहनु भएको छ भने हाेम आइसाेलेशनमा यश नगरपालिका भित्र ७५ जना रहनु भएको छ । आज उदयपुरे प्रवासी नेपाली सेवा समाज दाेहा कतारबाट नगद रु. १ लाख अस्पताललाई सहयोग प्रदान गर्नु भएको छ ।

आयुर्वेद औषधी हसतान्तरण

 चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारे स्थित सञ्चालित उदयपुर कोभिड–१९ अस्पताल (आइशोलेशन सेन्टर)लाई आयुर्वेदिक औषधी हस्तान्तरण गरिएको छ।

नेपाल आयुर्वेद औषधी व्यावसाय संघ उदयपुरले नगर प्रमुख खगेन्द्र राईलार्इं आज (शनिबार) हस्तान्तरण गरेको हो ।

चौदण्डीगढीका कृषकलाई धानको विउ

कृषकको २५ प्रतिशत लगानी र पालकालिको ७५ प्रतिशत अनुदानमा आज (विहिबार) ६ नं. वडा स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा वितरण गरेको हो ।

कृषकले माग गरेका विउहरु लाल वास्मति, बहुगणी, स्वर्णसव, कान्छि मुन्सुली, काला नामक, सानो मुम्सुली, रामधान लगायतका ९ प्रकारका

corona update: 2078/02/15

आज चाैदण्डीगढी नगरपालिकाकाे वडा नं. ५ , ९ र १० लाई लक्षित गरि वडा नं. ५ काे सिवाई र वडा नं.

corona update: 2078/02/14

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा १० महिला र २१ पुरुष गरि ३१ जनाकाे एन्टीजेनबाट काेराेना परिक्षण गर्दा नयाँ ८ महिला र १३ पुरुष मध्य ५ महिला र ५ पुरुष गरि जम्मा १० जनामा संक्रमण पाइएको छ । १० जना संक्रमित सबै हाेम आइसाेलेशनमा बस्नु भएको छ । फ्लाेअप परिक्षण गरिएका २ महिला र ८ पुरुष गरि सबै १० जन

Pages