FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

-अविलेखन गर्न चाहने समुहको  आवश्यक कागजात हरु,

-समूह को विधान को फोटोकपी

-समूह को माइनूटको फोटोकपी

-वडा कार्यालय को सिफारिस

-समुहको निवेदन 

जन्मदर्ता गर्नका लागि पंजीकरण शाखा मा गएर दर्ता गराउनु पर्नेछ |

सेवा शुल्क दस्तुरहरु नगर सभाबाट तोकिए बमोजिम हुनेछ |

कुनै प्रकारको सिफारिस लिनको लागि सम्बन्धित वडा कार्यलय जानुपर्छ |