FAQs Complain Problems

corona update: 2078/02/7

उदयपुर काेभिड १९ अस्पताल बेलटारमा गरिएको Antigen परिक्षण अन्तरगत नयाँ ११ पुरुष र १२ महिला मध्य ४ पुरुष र ९ महिला गरि १३ जनामा काेराेना संक्रमण देखिएको र ३ पुरुष र ४ महिला अस्पताल भर्ना हुनुभएको छ भने १ पुरुष र ५ महिला हाेम आइसाेलेशनमा बस्नु भएको छ ।आजै गरिएको follow up परिक्षण ७ पुरुष र ६ महिला मध्य हाेम आइसाेलेशनबाट ३ महिला र २ पुरुष अनि अस्पतालबाट ३ महिला र ४ पुरुष निकाे भई डिस्चार्ज हुनुभएको छ । आज अस्पतालमा १७ पुरुष र ११ महिला सहित २८ जना रहनु भएकोमा १ जनाकाे स्वास्थ्य अवस्थामा जटिलता आएपछि अहिले रेफर गर्दै गरिएकोे छ। आज हाेम आइसाेलेशनमा २३ पुरुष र २५ महिला सहित ४८ जना रहनुभएकाे छ । आज नयाँ थपिएका बिरामीमा वडा नं.४ बाट २ महिला ,वडा नं.५ बाट १ पुरुष , वडा नं. ६ बाट २ महिला , वडा नं. ७ बाट १ महिला र १ पुरुष , वडा नं. ९ बाट ३ महिला र १ पुरुष अनि वडा नं. १० बाट १ महिला र १ पुरुष गरि जम्मा १३ जना संक्रमित हुनुभएको छ । पुरुषकाे तुलनामा महिलाको संख्या बढी देखिएकाे र घरेलु कामकाजमा र परिवारको हेरबिचारमा महिला सक्रिय हुने भएकोले संक्रमण अझ बढ्न सक्नेभएकाले सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ ।साथै काेराेना संक्रमणकाे शंका लागेका , संक्रमितकाे सम्पर्कमा आई लक्षण चिन्ह देखिका कसैले परिक्षण गराउन चाहेमा यस नगरपालिकाले आईतवार ,बुधबार र शुक्रबार बिहान ८ बजे उदयपुर काेभिड १९ अस्पतालमा जाँच गर्ने गरि ताेकेकाले माेवाइल नं. ९८५२८४४०७५ मा SMS मार्फत नाम,उमेर ,ठेगाना र माेवाइल नं. सहित आफ्नो नाम दर्ता गराउन समेत जानकारी गराईन्छ ।