समाचार
सेवाहरु
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
निवेदक नागरिकताको प्रतिलिपि
जग्गा धनीको नागरिकताको प्रतिलिपि
व्यवसायको नाम तथा गरिने कारोबारको विवरण
संयुक्त वा भाडामा भएमा मन्जुरीनामा प्रतिलिपि
आवश्यकता अनुसारस्थायी लेखा नं.(भ्याट /प्यान नं.)
सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि
ठुलो व्यवसायको हकमा वडाको सिफारिस तथा वातावरण प्रभाव मुल्यांकन प्रतिबेदन
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- प्रति कठा वा प्रति रोपनी रु१०००
आवश्यक कागजातहरुः-
निबेदन, फिल्डबुकको प्रतिलिपि,साबिक रसिदको प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
नागरिकता, नाता प्रमाणित, मृत्यु दर्ताको प्रतिलिपि
एक भन्दा बढी हकदार भएमा मंजुरिनामा
मुचुल्का सहित वडाको सिफारिस
सेवा समयः- रोगको अवस्था अनुसार
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पशुपंछी बिकास शाखा
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-
पशुलाई सम्बन्धित सेवाकेन्द्रमा ल्याउनुपर्ने
सेवा समयः- काजजात पुगेको ७ दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-
सम्बन्धित ब्यक्तिको निबेदन
नागरिकताको प्रमाणपत्र
वडाको सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सम्बन्धित व्यक्तिको निबेदन
उमेर खुलेकोप्रमाणपत्रको प्रतिलिपि
एकल महिला खुलेको प्रमाणपत्र
अपांगता प्रमाणित पत्रको प्रतिलिपि
सम्बन्धितवडाको सिफारिस
सेवा समयः- स्थलगत निरीक्षण प्रतिबेदनप्राप्त गरि बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
निबेदन
एफ.एम.सन्चाल गर्न चाहने संघ,संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
एफ.एम संचालनको बिस्तृत योजना र लगानीकोस्रोत
संचालक समितिको विवरण र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित वडाको सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
निवेदन
वडाको रोहबरमा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय
नगर सभा बोर्डको निर्णय
वडा कार्यालयको सिफारिश
समितिको नागरिकता प्रतिलिपि, उपभोक्ता समितिको निर्णयहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
निवेदन
नागरिकता प्रतिलिपि
परियोजन प्रस्ताव(कृषि फार्म दर्ताको लागि)
विनियम (कृषि सहकारी दर्ताको लागि )
प्रगति प्रतिबेदन(बिषादी विक्रेताका लागि)
सबै कार्यका लागि सेवा केन्द्र तथा वडाको सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा पन्जीकधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क त्यसपछि रु.५१
आवश्यक कागजातहरुः-
१. तोकिएको अनुसूची अनुसारको निवेदन
२. आमा व बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि