FAQs Complain Problems

News & Events

News and Notices

corona update 2078.2.28

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारलाई ब्रिटिस वेल फेयर ट्रस्ट धरानबाट ५ वटा अक्सिजन कन्सन्ट्रेटर , २०० थान पि.पि.इ.

corona update 2078.2.26

उदयपुर काेभिड १९ अस्पतालमा आजसम्म १६५ जना भर्ना भई ९९ जना निकाे भएर घर फर्कि सक्नु भएको छ । आज अस्पतालबाट १८ जना निकाे भएर डिस्चार्ज हुनु भएको छ भने अस्पतालमा आजै ११ जना भर्ना समेत हुनु भएको छ । आज अस्पतालमा अहिले ४४ जना उपचाररत रहनु भएको छ । आज गरिएको १२२ जनाकाे एन्टीजेन टेष्टमा नयाँ ९४ जना मध्य

corona update 2078.2.23

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारबाट ४ पुरुष र ४ महिला काेराेना मुक्त भई डिस्चार्ज हुनु भएको छ । हाेम आइसाेलेशनबाट ५ महिला र १० पुरुष काेराेना मुक्त हुनु भएको छ । यसरी आज जम्मा २३ जनाले काेराेना परास्त गर्नु भएको छ । आज गरिएको एन्टीजेन परिक्षणमा १४ महिला र २० पुरुष मध्य ५ महिला र ९ पुरुष गरि १४

Pages