FAQs Complain Problems

News & Events

News and Notices

corona update: 2078/03/10

दयपुर काेभिड १९ अस्पताल बेलटारबाट १४ जना काेराेना मुक्त भई डिस्चार्ज हुनु भएको छ । अब अस्पतालमा २१ पुरुष र ३६ महिला गरि ५७ जना रहनु भएको छ । आज

corona update: 2078/03/08

उदयपुर काेभिड १९ अस्पताल बेलटारबाट २ पुरुष र ९ महिला सहित ११ जना काेराेना मुक्त भइ घर जानु भएको छ । आज गरिएको एन्टीजेन परिक्षणमा ८ मध्य ३ महिलामा संक्रमण पाइएको छ । संक्रमित मध्य २ जना अस्पताल भर्ना हुनु भएको छ भने १ जना हाेम आइसाेलेशनमा रहनु भएको छ । आज अस्पतालमा ३४ महिला र २० पुरुष सहित ५४ जना

Pages