FAQs Complain Problems

मिति २०७७.१०.३० गतेका दिन चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ स्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले ४ लाख बराबरको औषधि, उपकरण डिसहोम, ल्यापटप, फोटोकपी मेसिन हस्तान्तरण गरेको तस्विरहरु।