FAQs Complain Problems

corona update: 2078/02/2

चौदण्डीगढी नगरपालिका स्थित कोभिड अस्पतालमा आज कोरोना फलोअप बाट १२ जना कोरोना संक्रमण मुक्त हुनु भएको छ।

होम आइसोलेसनका १ पुरुष र २ महिला, कोभिड अस्पताल सातधारेका ५ पुरुष र ४ महिला गरि १२ जना कोरोना मुक्त हुनु भएको छ।

तेस्तै आज गरिएको १३ जनाको एन्टिजेन्ट विधिको परिक्षणमा ३ पुरुष र २ महिला सहित ५ जनामा संक्रमण पुष्टि भएको छ।