FAQs Complain Problems

सूचना तथा समाचार

corona update: 2078/02/11

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा २ पुरुष र १ महिला थप भर्ना हुनु भएको छ भने १ महिला रेफर भई बिराट मेडिकल कलेज बिराटनगरकाे आई.सि.यु.

corona update: 2078/02/10

आज नगर अस्पताल बेलटारमा स्वास्थ्य जाँच गर्न आउनु भएका केही सिकिस्त बिरामीहरुकाे आकस्मिक काेराेना परिक्षण गरिएकोमा चाैदण्डीगढी नगरपालिका वडा नं. ६ काे ३ जना र वडा नं.

ल्याब असिस्टेन्ट पदका लागि प्रारम्भिक सूचीकरणको नतिजा प्रकाशन गरिएको सूचना ..

नदी तथा खानीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी सुझावहारु कार्यान्वयन गर्नु गराउनु हुन ।

corona update: 2078/02/09

आज नयाँ शंकास्पद बिरामी पुरुष २७ र महिला २२ जनाकाे Antigen परिक्षण गरिएकोमा १२ पुरुष र ७ महिलालाई काेराेना संक्रमण देखिएको छ । संक्रमित मध्य ५ पुरुष र २ महिला उदयपुर काेभिड १९ अस्पताल बेलटारमा भर्ना हुनु भएको छ भने ७ पुरुष र ५ महिला हाेम आइसाेलेशनमा बस्नु भएको छ । आजै गरिएको १४ पुरुष र ७ महिला सह

Pages