FAQs Complain Problems

सूचना तथा समाचार

वडा वडामा संक्रमित खोज्दै चौदण्डीगढी नगरपालिका

corona update: 2078/02/15

आज चाैदण्डीगढी नगरपालिकाकाे वडा नं. ५ , ९ र १० लाई लक्षित गरि वडा नं. ५ काे सिवाई र वडा नं.

corona update: 2078/02/14

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा १० महिला र २१ पुरुष गरि ३१ जनाकाे एन्टीजेनबाट काेराेना परिक्षण गर्दा नयाँ ८ महिला र १३ पुरुष मध्य ५ महिला र ५ पुरुष गरि जम्मा १० जनामा संक्रमण पाइएको छ । १० जना संक्रमित सबै हाेम आइसाेलेशनमा बस्नु भएको छ । फ्लाेअप परिक्षण गरिएका २ महिला र ८ पुरुष गरि सबै १० जन

corona update: 2078/02/13

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा नयाँ २ जना र फ्लाेअप जाँच २ जनाकाे गरिएकोमा नयाँ २ जना महिलामा काेराेना संक्रमण देखिएको र फ्लाेअप गरिएका १ महिला र १ पुरुष दुबैकाे नतिजा काेराेना नेगेटिभ आएकोले दुबै जनालाई काेभिड अस्पतालबाट डिस्चार्ज गरिएको छ । २ जना नयाँ संक्रमित हाेम आइसाेलेशनमा बस्नु भएको

corona update: 2078/02/12

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा ६५ जनाकाे एन्टीजेनबाट काेराेना परिक्षण गरिएकोमा फ्लाेअप परिक्षण गरिएको ८ पुरुष र ११ महिला गरि सबै १९ जनाको नतिजा नेगेटिभ आएकाले काेभिड अस्पतालका ५ पुरुष र ६ महिला सहित ११ जना डिस्चार्ज भई घर जानुभएको छ । बाँकी हाेम आइसाेलेशनका १ पुरुष र ७ महिला गरि ८ जना समेत

Pages