FAQs Complain Problems

corona update: 2078/01/31

चौदण्डीगढी नगरपालिकामा आज जम्मा २७ जनाको एन्टिजेन्ट बिधीबाट गरिएको परिक्षणमा ८ महिला, ७ पुरुष गरि १५ जनामा संक्रमण पुष्टि भएको छ।

यसै बिच चौदण्डीगढी नगरपालिकाका ६ जना आज कोरोना मुक्त हुनु भएको छ।

नगर भित्र हाल सकृय संक्रमितको संख्या ३४ रहेको छ। जस मध्य ३ जना उदयपुर कोभिड अस्पतालमा र बाकी ३१ जना होम आइशोलेसनमा रहनु भएको छ।