FAQs Complain Problems

अनुगमन मिति : २०७८/०७/०३ गते

मिति २०७८/०६/३१ गतेदेखि अाएकाे अविरल वर्षाबाट क्षतिग्रस्त नगरका विभिन्न स्थानहरूमा नगर प्रमुख श्री खगेन्द्र राईज्यूबाट बाडि पिडित स्थानीय नागरिक सँगसँगै स्थलगत अनुगमन, निरीक्षण । नगर प्रमुखले पिडित परिवारलाई राहतकाे व्यवस्था मिलाउनुकाे साथै बाडिबाट क्षति पुगेका स्थानहरूमा प्राविधिक स्टिमेट गराई नदिनियन्त्रणका कामहरू गर्ने गराउने जानकारी गराउनु भएको छ ।