FAQs Complain Problems

corona update: 2078/03/22

उदयपुर काेभिड १९ अस्पतालबाट २२ जना काेराेना मुक्त भई डिस्चार्ज हुनु भएको छ । आजै ५ जना नयाँ संक्रमित अस्पताल भर्ना हुनु भएको छ । बेलैमा परिक्षण नगरी घरमै बस्दा गम्भीर समस्या देखिन थालेकाले बेलैमा परिक्षण गराई बिशेष सावधानी अपनाउन अनुरोध गरिन्छ ।