FAQs Complain Problems

corona update: 2078/02/11

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा २ पुरुष र १ महिला थप भर्ना हुनु भएको छ भने १ महिला रेफर भई बिराट मेडिकल कलेज बिराटनगरकाे आई.सि.यु. कक्षमा उपचार गराइ रहनु भएको छ । आज २४ पुरुष र १५ महिला सहित ३९ जना रहनु भएको छ । हाेम आइसाेलेशनमा २१ पुरुष र २३ महिला सहित ४४ जना रहनु भएको छ । सबैकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेको छ ।