FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

corona update: 2078/04/19

विश्व स्तनपानको दिन रक्तदान

मिति २०७८-०४-१७ गतेका दिन उदयपुर कोभिड अस्पतालमा आप र अशोकाको बिरुवाहरु नगर प्रमुखज्यू, उप-प्रमुखज्यू र उप सचहिवज्यूद्वारा रोपिएको दृश्यहरु

corona update: 2078/04/16

चौदण्डीगढीमा २७ सयले लगाए भेरोसेल खोप

कोभिड–१९ विरुद्धको खोप चौदण्डीगढीमा २७ सय २१ जनाले लगाएका छन् ।

सोमबारदेखि शुरु गरिएको खोप कार्यक्रम अन्तर्गत मंगलबारसम्ममा १३ सय ९३ महिला र १३ सय २८ जना पुरुषगरी २७ सय २१ जनाले खोप लगाएका हुन् ।

Pages