FAQs Complain Problems

आज मिति २०७८/०३/१० गतेका दिन यस चौदण्डीगढी न.पा.नगर प्रमुख श्री खगेन्द्र राई ज्यूको अध्यक्षतामा यस न.पा. क्षेत्रमा तिव्ररुपमा फैलिएको कोभिड-१९ को वर्तमान अवस्थाको बारेमा छलफल गर्न तपसिलको उपस्थितिमा सर्वदलिय सर्वपक्षिय बैठक बसी निर्णयहरु सार्वजनिक गरिएको।

Documents: