FAQs Complain Problems

चौदण्डीगढी नगरपालिकाको नगर युवा तथा खेलकुद बिकास समितिको कार्यालय स्थापना कार्यक्रम चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख आदरणिय कालुमान लामाको प्रमुख आत्थियतामा उप प्रमुख मणिका देवी दुलालको बिशिष्ट अतिथिमा सम्पन्न भएको छ।